2078-09-29
2078-09-29
लट नं. १०८ र १०९ का राहदानीहरु तयार भई आएको हुँदा नगदी रसिद, फोटो र सक्कल नागरिकता सहित निवेदक स्वयं व्यक्ति उपस्थित भई राहदानी बुझ्न हुन याे सूचना प्रकाशित गरिएको छ । थप जानकारीकाे लागि राहदानी फाँटमा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क नं. ०२४-४६०१९१
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ .