Government of Nepal Logo
Government of Nepal Logo
नागरिक वडापत्र

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

नागरिक वडापत्र

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचय पत्र

2078-03-30

2078-03-30


मिति २०७७।०४।१३ गतेदेखि राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य सुरु भएको हुँदा निम्नानुसार कागजात लिई जिल्ला प्रशासन कार्यालय¸ ताप्लेजुङमा सम्पर्क राख्नु हुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

निम्म

क) स्वयं ब्यक्ति उपस्थित हुनुपर्ने ।

ख) नेपाली नागरिकता प्रमाणपत्र सक्कल अनिवार्य ।

ग) बुबा आमाको नेपाली नागरिकता सक्कल/प्रतिलिपी उपलब्ध भएसम्म ।

घ) नेपाली नागरिकताको ठेगाना भन्दा फरक ठेगानामा बसाईँ सराई गरी आएकाको हकमा बसाईँ सराई प्रमाणपत्र सक्कल अनिवार्य ।

ङ) विवाहितको हकमा पति/पत्नीको नागरिकतामा सम्बन्ध कायम नभए बिवाह दर्ता/नाता प्रमाणित/मृत्यु दर्ता/सम्बन्ध बिच्छेद प्रमाणपत्र सक्कल अनिवार्य ।

च) नेपाली नागरिकतामा जन्म मिति नखुलेको हकमा सो खुल्ने आधिकारिक प्रमाणपत्र वा गाँउपालिका/नगरपालिकाको सिफारिस।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 10:45:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ .