नेपालको संविधानको धारा ११(४) मा नेपालभित्रफेलापरेकोपितृत्वरमातृत्वकोठेगाननभएकोप्रत्येकनाबालकनिजकोबाबुवाआमाफेलानपरेसम्मवंशजकोआधारमानेपालकोनागरिकठहर्नेछ। भन्ने व्यवस्था रहेको छ भने ऐ.को धारा ११(५) मा नेपालकोनागरिकआमाबाटनेपालमाजन्मभईनेपालमानैबसोबासगरेकोरबाबुकोपहिचानहुननसकेकोव्यक्तिलाईवंशजकोआधारमानेपालकोनागरिकताप्रदानगरिनेछ।तरबाबुविदेशीनागरिकभएकोठहरेमात्यस्तोव्यक्तिकोनागरिकतासंघीयकानूनबमोजिमअंगीकृतनागरिकतामापरिणतहुनेछ। भन्ने व्यवस्था छ ।