हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language
मिति २०७५।०९।२१ गते बेलुका यस जिल्लाको फक्ताङलुङ गा.पा. वडा नं. ५ तापेथोक बस्ने बुद्धि लाल लिम्बुको घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा करिव रु. १,१५,००,०००।– बराबरको क्षति भएको, मानविय र चौपायको क्षति नभएको भनी सूचना प्राप्त भएको ।
© All Rights Reserved to District Administration Office, Taplejung