Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

फुङलिङ नगरपालिका-३, ताप्लेजुङ

सूचना प्रशारण गरिएको

10 महिना अगाडी

2076-04-08


विगत केहि समय अगाडीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएका डुबान तथा बाढीपहिरोबाट धनजनको क्षति भईरहेको व्यहोरा सर्वविधित नै छ । यस जिल्लामा पनि कतिपय ठाउँहरु जोहिममा रहेको हँदा लगातारको अविरल  वर्षादको कारण बाढीपहिरो जान सक्ने सम्भावित खतरालाई मध्यनजर राख्दै त्यस्ता खतरा जाेखिमयुक्त ठाउँहरुमा बसोवास गर्नुहुने जिल्ला वासीहरुमा सचेत रहन र सुरक्षाित स्थानको पहिचान गरि सावधानी अपनाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

सूचना_.pdf>