Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

फुङलिङ नगरपालिका-३, ताप्लेजुङ

28 दिन अगाडी

2075-09-11


मिति २०७५।०६।२६ गतेदेखि  २०७५।०७।१४ गतेसम्म र  २०७५।०७।१५ गतेदेखिको २०७५।०७।२८ गतेसम्मका लट नं. ५६ र ५७ का राहदानीहरु तयार भई आएको हुँदा नगदी रसिद र सक्कल नागरिकता सहित निवेदन  स्यंम व्यक्ति आई राहदानी बुझ्न हुन याे सूचना प्रकाशित गरिएको छ । थप जानकारीकाे लागि राहदानी फाँट सम्पर्क गर्न सक्नुहुनेछ ।