Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

फुङलिङ नगरपालिका-३, ताप्लेजुङ

17 दिन अगाडी

2075-09-22


मिति २०७५।०९।२१ गते बेलुका यस जिल्लाको फक्ताङलुङ गा.पा. वडा नं. ५ तापेथोक बस्ने बुद्धि लाल लिम्बुको घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा करिव रु. १,१५,००,०००। बराबरको क्षति भएको, मानविय र चौपायको क्षति नभएको भनी सूचना प्राप्त भएको ।